Crime Statistics
२०७९-०३-३२
- A
- A-
- A+
नेपालको संविधानको धारा २७ (सूचनाको हक) र सूचनाको हक सम्बन्धी ऐन २०६४
द्वारा प्रदत्त सूचनाको हकलाई सुनिश्चित गर्दै आम नागरीक लगायत सरोकार
पक्षलाई प्रहरी सम्बन्धी तथ्याङ्क सहज र सरल ढंगबाट सम्प्रेषित गर्ने
हेतुले यो प्रहरी सम्बन्धी तथ्याङ्क पेज राखिएको हो ।