फोटोग्राफी शाखा (Photography Section)
यस शाखामा विभिन्न प्रकारका फोरेन्सिक लाइट स्रोतहरूको प्रयोग गरी विभिन्न प्रमाणहरू जस्तै औलाछाप/मौकाछाप, हस्ताक्षर, चोरी भएका सवारी साधनहरुको चेसिस र इन्जिन नम्बरहरू, आदिको तस्बिर खिच्ने र प्रिन्ट गर्ने जस्ता कार्यहरु गरिन्छ ।