प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जीव सिरम (Biology/Serology Section)

 

यस शाखाले विश्वब्यापी रुपमा स्विकृत वैज्ञानिक सिद्धान्त तथा विधिको आधारमा जैविक नमूनाहरुको परीक्षण र विश्लेषण गर्ने काम गर्दछ । यसका साथै डुबि मृत्युसँग सम्बन्धित नमुनाहरुको डायटम टेष्ट पनि यस शाखाले गर्ने गर्दछ । बायोलोजी/ सेरोलोजी शाखासँग सम्बन्धित मुद्दाहरु निम्न रहेका छन् -
•    जवरजस्ती करणी
•    कर्तव्य ज्यान
•    ज्यान मार्ने उद्योग 
•    सवारी ज्यान
•    डुबि मृत्यु
•    अप्राकृतिक मृत्यु आदि