जीव सिरम
यस शाखाले विश्वव्यापी रुपमा स्विकृत वैज्ञानिक सिद्धान्तहरुका आधारमा जैविक नमूनाहरुको पहिचान र विशेषता परीक्षण गर्ने काम गर्दछ । यसका साथै डुबि मृत्युसँग सम्बन्धित नमुनाहरुको डायटम टेष्ट पनि यस शाखाले गर्ने गर्दछ । बायोलोजी/ सेरोलोजी शाखासँग सम्बन्धित मुद्दाहरु निम्न रहेका छन्:
• जबरजस्ती करणी
• कर्तव्य ज्यान
• ज्यान मार्ने उधोग
• सवारी ज्यान
• डुबि मृत्यु
• अप्राकृतिक मृत्यु