सूचना प्रविधि
- AFIS सम्बन्धी सम्पूर्ण प्राविधिक क्रियाकलाप File extraction, services run, MBIS, MBSS, hardware/software problem, network, patch installation, software installation, Server Room entry/exit,
- server access गर्ने व्यक्ति, आदि, AFIS संग सम्बन्धीत सरसामानको inventory को Log Book राख्नुका साथै Server मा आएको समस्या IT support संग समन्वय गरि समस्या समाधान गर्ने ।
- नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको Internet/Intranet मा आएको समस्यालाई support र Maintenance लाई जानकारी गराई समस्याको समाधान कार्यमा सहयोग गर्ने ।
- विभिन्न मुद्दा चल्ने इकाई MESA Stations बाट समस्या भएर आएको device हरुलाई Maintenance and support द्वारा समस्या समाधन गराई पत्रहरुको अभिलेख राख्ने ।
- नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको विभिन्न शाखाहरुमा computer सँग सम्बन्धी समस्याहरु समाधान गर्ने ।
- डाटाबेसको लागि सुरक्षा प्रणाली प्रबन्ध गर्ने।