प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
      सूचना प्रविधि शाखा (Information Technology Section)

 

  • Automated Fingerprint Identification System (AFIS) सम्बन्धी सम्पूर्ण प्राविधिक क्रियाकलाप File extraction, services run, MBIS, MBSS, hardware/software problem, network, patch installation, software installation, Server Room entry/exit आदि कार्य, 
  • Server access गर्ने व्यक्ति, आदि, AFIS संग सम्बन्धीत सरसामानको inventory को Logbook राख्नुका साथै Server मा आएको समस्या IT support संग समन्वय गरि समस्या समाधान गर्ने ।
  • Internet/Intranet मा आएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने ।
  • विभिन्न मुद्दा चल्ने इकाई जडित MESA Stations मा कुनै समस्या आएमा सो को Maintenance and support उपलब्ध गराई अभिलेख राख्ने ।
  • प्रयोगशालाको विभिन्न शाखाहरुमा Computer हरुको मर्मत सम्भार तथा आउन सक्ने समस्याहरु समाधान गर्ने ।  
  • Forensic Database का लागि सुरक्षित प्रणालीको प्रबन्ध गर्ने ।