प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फोटोग्राफी शाखा


यस फोटोग्राफी शाखामा विभिन्न प्रकारका फोरेन्सिक लाइट स्रोतहरूको प्रयोग गरी प्रमाणहरू जस्तै औलाछाप/मौकाछाप,  हस्ताक्षर, चोरी भएका सवारी साधनहरुको चेसिस र इन्जिन नम्बरहरू, आदिको तस्बिर खिच्ने र  प्रिन्ट गर्ने जस्ता कार्यहरु गरिन्छ ।